करकापले बुद्धिमान् मानिसलाई पनि मूर्ख बनाउँछ, र घूसले हृदयलाई भ्रष्ट पार्छ।
घुसले ज्ञानी मानिस भ्रष्ट हुन्छ, अनि पैसाको उपहारले उसको हृदयलाई बिगारिदिन्छ।
बुद्धिमान् मानिसले कसैसित छल गर्यो भने त्यसले मूर्ख काम गर्छ। घुस लिनेले आफ्नो चरित्र बिगार्दछ।
होम
बाइबल
योजनाहरू
भिडियोहरू