दानिएल 2:22
दानिएल 2:22 पवित्र बाइबल (NERV)
उहाँले गहिरो अनि गुप्त रहस्यहरू प्रर्दशित गराउनु हुन्छ। उहाँले जान्नु हुन्छ अन्धकारमा के छ? अनि ज्योति उहाँसँगै छ।
शेयर गर्नुहोस्
दानिएल 2 पढ्नुहोस्दानिएल 2:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले गहिरा र लुकिएका कुराहरू प्रकट गर्नुहुन्छ, उहाँले अन्धकारमा के छ भनी जान्नुहुन्छ, र ज्योतिले उहाँमा वास गर्छ।
शेयर गर्नुहोस्
दानिएल 2 पढ्नुहोस्दानिएल 2:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले गहिरा र गुप्तमा लुकेका कुराहरू प्रकट गर्नुहुन्छ; उहाँले अन्धकारमा के छ भनी जान्नुहुन्छ; अनि उहाँसँग ज्योतिले बास गर्छ।
शेयर गर्नुहोस्
दानिएल 2 पढ्नुहोस्