कलस्सी 2:23
कलस्सी 2:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उपासनालाई कष्टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्।
शेयर गर्नुहोस्
कलस्सी 2 पढ्नुहोस्कलस्सी 2:23 नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू आफैले आराधना स्थापित गरेर, तिनीहरूका झूटा नम्रता देखाएर र आफ्ना शरीरलाई कष्टदायी व्यवहार गरेर, यी नियमहरू साँच्चै बुद्धिपूर्ण देखा पर्छन्, तर शारीरिक वासनालाई काबूमा ल्याउन यी कुराहरू केही मूल्यका हुँदैनन्।
शेयर गर्नुहोस्
कलस्सी 2 पढ्नुहोस्कलस्सी 2:23 पवित्र बाइबल (NERV)
यस्ता नियमहरू सुन्दर र बुद्धिमानी देखिन्छन्, तापनि यी मानिसले बनाएको धर्मका अङ्गहरू हुन्। यसले मानिसहरूलाई विनम्र बनिएको बहना गर्छ, अनि शरीरलाई दुःख दिँदछ। तर धर्मले मानिसलाई तिनीहरूको पापमय प्रकृतिले चाहेको दुष्ट कुराहरू गर्नेदेखि रोक्दैन।
शेयर गर्नुहोस्
कलस्सी 2 पढ्नुहोस्