कलस्सी 1:23
कलस्सी 1:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि तिमीहरू आफ्ना विश्वासमा अचल र स्थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने। यही नै त्यो सुसमाचार हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ।
शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्कलस्सी 1:23 नेपाली समकालीन संस्करण (NCV)
यदि तिमीहरू आफ्नो विश्वासमा अटल र स्थिर भई रह्यौ भने र तिमीहरूले आशा राखेका सुसमाचारबाट पछि हटेनौ भने, यो त्यही सुसमाचार हो, जुनचाहिँ तिमीहरूले सुनेका छौ, जुन स्वर्गमुनि भएका हरेक प्राणीका लागि घोषणा गरिएको छ र, म पावल त्यसैको सेवक नियुक्त भएको छु।
शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्कलस्सी 1:23 पवित्र बाइबल (NERV)
तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ।
शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्