कलस्सी 1:20
कलस्सी 1:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र परमेश्वरले उहाँका क्रूसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो।
शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्कलस्सी 1:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि उहाँद्वारा परमेश्वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो।
शेयर गर्नुहोस्
कलस्सी 1 पढ्नुहोस्