आमोस 4:6
आमोस 4:6 पवित्र बाइबल (NERV)
“मनै हुँ जसले तिमीहरूलाई भोक र अनिकाल ल्याईदिएँ। मैले तिमीहरूलाई कुनै खानेकुरा दिइन। तिमीहरूका सबै शहरहरूमा अन्न थिएन तर तिमीहरू फर्किएनौ,” परमप्रभु यसो भन्नुहुन्छ।
शेयर गर्नुहोस्
आमोस 4 पढ्नुहोस्“मनै हुँ जसले तिमीहरूलाई भोक र अनिकाल ल्याईदिएँ। मैले तिमीहरूलाई कुनै खानेकुरा दिइन। तिमीहरूका सबै शहरहरूमा अन्न थिएन तर तिमीहरू फर्किएनौ,” परमप्रभु यसो भन्नुहुन्छ।