प्रेरित 9:36
प्रेरित 9:36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
योप्पा नगरमा तबीता, अर्थात् डोरकास (हरिणी) भन्ने एउटी शिष्य थिइन्। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्थिन्।
शेयर गर्नुहोस्
प्रेरित 9 पढ्नुहोस्प्रेरित 9:36 नेपाली समकालीन संस्करण (NCV)
योप्पा शहरमा तबीता (ग्रीक भाषामा उनलाई डोरकास भनिन्थ्यो) नाउँकी एकजना चेली थिइन्; तिनी सदा असल कार्य गरिरहन्थिन् र गरिबहरूलाई सहायता पनि गर्ने गर्थिन्।
शेयर गर्नुहोस्
प्रेरित 9 पढ्नुहोस्