प्रेरित 16:26
प्रेरित 16:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब एक्कासि एउटा ठूलो भैँचालो गयो, र झ्यालखानका जगहरू हल्लिए, र तुरुन्तै जम्मै ढोकाहरू उघ्रिए, र सबैका बन्धनहरू खुले।
शेयर गर्नुहोस्
प्रेरित 16 पढ्नुहोस्प्रेरित 16:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अकस्मात् एउटा ठूलो भूकम्प आयो, र झ्यालखानाका जगहरू हल्लिन थाले। तुरुन्तै त्यसका सबै ढोकाहरू खोलिए र सबै बन्दीहरूका बन्धनहरू पनि खोलिए।
शेयर गर्नुहोस्
प्रेरित 16 पढ्नुहोस्