२ तिमोथी 4:18
२ तिमोथी 4:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रभुले मलाई सबै खराबीबाट जोगाउनुहुनेछ, र उहाँको स्वर्गीय राज्यको निम्ति मलाई उद्धार गर्नुहुनेछ। उहाँलाई सदासर्वदा महिमा होस्। आमेन।
शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्२ तिमोथी 4:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रभुले मलाई हरेक दुष्ट आक्रमणबाट छुटकारा दिनुहुनेछ र मलाई सुरक्षासाथ उहाँको स्वर्गीय राज्यमा ल्याउनुहुनेछ। उहाँलाई नै सदासर्वदा महिमा भइरहोस्! आमेन।
शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्