२ तिमोथी 4:14
२ तिमोथी 4:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तमौटे अलेक्जेन्डरले मलाई ज्यादै खराबी गर्यो। प्रभुले त्यसलाई त्यसका कामअनुसार बदला दिनुहुनेछ।
शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्२ तिमोथी 4:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तामाको काम गर्ने अलेक्जेन्डरले मलाई धेरै हानि पुर्याएको छ। त्यसले गरेको कामको बदला परमेश्वरले नै लिनुहुनेछ।
शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्