२ तिमोथी 2:7
२ तिमोथी 2:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म के भन्दछु त्यो विचार गर, किनभने प्रत्येक कुरामा प्रभुले तिमीलाई समझ दिनुहुनेछ।
शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्२ तिमोथी 2:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले जे भनिरहेको छु, त्यसमा ध्यान देऊ; किनकि प्रभुले यी सबैमा तिमीलाई समझ दिनुहुनेछ।
शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्