२ शमूएल 18:18
२ शमूएल 18:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफू जिउँदो हुँदा अब्शालोमले राजाको बेँसीमा एउटा खामो लगेर खड़ा गरेका थिए, किनभने तिनी सोच्थे, “मेरो नाउँ राख्नलाई मेरो छोरो छैन।” तिनले त्यस खामोलाई आफ्नै नाउँ दिए, अनि आजको दिनसम्म त्यस खामोलाई अब्शालोमको स्मारक भनिन्छ।
शेयर गर्नुहोस्
२ शमूएल 18 पढ्नुहोस्२ शमूएल 18:18 पवित्र बाइबल (NERV)
जब अब्शालोम जीवित थिए तिनले राजाको बेंसीमा एउटा स्तम्भ खडा गरेका थिए। अब्शालोमले भनेका थिए, “मेरो नाउँ जीवित राख्ने कुनै छोरा छैन।” यसैले तिनले त्यस स्तम्भको नाउँ आफ्नो नाममा राखे। आज पनि उक्त स्तम्भलाई, “अब्शालोम स्मृति-चिन्ह” भनिन्छ।
शेयर गर्नुहोस्
२ शमूएल 18 पढ्नुहोस्२ शमूएल 18:18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफू जिउँदो छँदा अब्शालोमले राजाको बेसीमा आफ्नो लागि एउटा स्मारक बनाएका थिए किनभने उनको नाम बचाइराख्न उनको एउटै छोरो पनि थिएन। उनले त्यसको नाम आफ्नै नामअनुसार राखे र आजसम्म त्यसलाई अब्शालोमको स्मारक भनिन्छ।
शेयर गर्नुहोस्
२ शमूएल 18 पढ्नुहोस्