२ शमूएल 13:12
२ शमूएल 13:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनले जवाफ दिइन्, “होइन मेरो दाज्यै, मेरो बेइज्जत नगर्नुहोस्। यस्तो काम इस्राएलमा गर्नुहुँदैन। यस्तो नीच काम नगर्नुहोस्।
शेयर गर्नुहोस्
२ शमूएल 13 पढ्नुहोस्२ शमूएल 13:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले भनिन्, “होइन मेरा दाजु, मलाई यसरी जबरजस्ती नगर्नुहोस्! इस्राएलमा यस्तो काम गर्नुहुँदैन! यस्तो दुष्ट काम नगर्नुहोस्।
शेयर गर्नुहोस्
२ शमूएल 13 पढ्नुहोस्२ शमूएल 13:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनले भनिन्, “अँहँ, हुँदैन। मलाई यस्तो निच काम गर्न जबरजस्ती नगर्नुहोस्। यो डरलाग्दो कुरा हो!
शेयर गर्नुहोस्
२ शमूएल 13 पढ्नुहोस्२ शमूएल 13:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनले जवाफ दिइन्, “होइन मेरो दाज्यै, मेरो बेइज्जत नगर्नुहोस्। यस्तो काम इस्राएलमा गर्नुहुँदैन। यस्तो नीच काम नगर्नुहोस्।
शेयर गर्नुहोस्
२ शमूएल 13 पढ्नुहोस्२ शमूएल 13:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले भनिन्, “होइन मेरा दाजु, मलाई यसरी जबरजस्ती नगर्नुहोस्! इस्राएलमा यस्तो काम गर्नुहुँदैन! यस्तो दुष्ट काम नगर्नुहोस्।
शेयर गर्नुहोस्
२ शमूएल 13 पढ्नुहोस्