२ राजाहरू 6:5
२ राजाहरू 6:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एउटा रूख काट्दाकाट्दै एक जनाको बन्चरो बीँड़बाट खुस्केर पानीभित्र खस्यो। उनले कराएर भने, “हे मेरा प्रभु, यो त मागेर ल्याएको बन्चरो पो थियो।”
शेयर गर्नुहोस्
२ राजाहरू 6 पढ्नुहोस्