२ राजाहरू 24:20
२ राजाहरू 24:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको क्रोधले गर्दा यी सबै यरूशलेम र यहूदालाई हुन आए। आखिरमा उहाँले तिनीहरूलाई आफ्नो दृष्टिबाट निकालिदिनुभयो। तब सिदकियाह बेबिलोनका राजाको विरुद्धमा बागी भए।
शेयर गर्नुहोस्
२ राजाहरू 24 पढ्नुहोस्२ राजाहरू 24:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको क्रोधको कारणले नै यरूशलेम र यहूदामा यी सबै हुन आएका थिए। आखिरमा उहाँले तिनीहरूलाई आफ्ना उपस्थितिबाट निकालिदिनुभयो। तब सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे।
शेयर गर्नुहोस्
२ राजाहरू 24 पढ्नुहोस्