२ कोरिन्थी 12:19
२ कोरिन्थी 12:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के तिमीहरू यो सोचिरहेका छौ, कि यतिञ्जेल तिमीहरूका सामु हामी आफ्नै सफाइ दिइरहेका छौं? प्रिय हो, हामी परमेश्वरको सामुन्ने ख्रीष्टमा बोलिरहेका छौं, अनि यी सब तिमीहरूलाई बलिया बनाउनका निम्ति हो।
शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्२ कोरिन्थी 12:19 नेपाली समकालीन संस्करण (NCV)
हामीले तिमीहरूप्रति आफ्नै बारेमा सफाइ दिइरहेका छौं भनी के सधैं तिमीहरूले सम्झिरहेका छौ? ख्रीष्टमा भएकाहरूझैं, हामीले परमेश्वरकै दृष्टिमा बोल्दै आएका छौं, अनि हे प्रिय मित्रहरूहो, हामी जे गर्छौं, त्यो तिमीहरूलाई बलियो तुल्याउनका लागि नै हो।
शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्