२ कोरिन्थी 1:3
२ कोरिन्थी 1:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता, र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्।
शेयर गर्नुहोस्
२ कोरिन्थी 1 पढ्नुहोस्२ कोरिन्थी 1:3 नेपाली समकालीन संस्करण (NCV)
हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर अनि पितालाई प्रशंसा होस्, जो करुणाका पिता, अनि सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ
शेयर गर्नुहोस्
२ कोरिन्थी 1 पढ्नुहोस्२ कोरिन्थी 1:3 पवित्र बाइबल (NERV)
परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद। परमेश्वर पिता हुनुहुन्छ, जो दयामय हुनु हुन्छ। उहाँ पूर्ण सुखमय परमेश्वर हुनुहुन्छ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 1 पढ्नुहोस्