२ इतिहास 20:17
२ इतिहास 20:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो लड़ाइँ तिमीहरूले लड्नुपर्नेछैन। ताँतीमा दृढ़ भएर पर्खिबस। परमप्रभुले तिमीहरूका उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। नडराओ, न त आत्तिओ। भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्किआओ। किनभने परमप्रभु तिमीहरूतर्फ हुनुहुनेछ’।”
शेयर गर्नुहोस्
२ इतिहास 20 पढ्नुहोस्२ इतिहास 20:17 पवित्र बाइबल (NERV)
यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।’”
शेयर गर्नुहोस्
२ इतिहास 20 पढ्नुहोस्२ इतिहास 20:17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूले यो लडाइँ लड्नुपर्नेछैन। खालि आफ्ना स्थानमा गई जागा होओ र पर्खिबस। परमप्रभुले तिमीहरूलाई विजय दिनुभएको देख्नेछौ। हे यहूदा र यरूशलेमका बासिन्दाहरू हो, दुबिधामा नपर, नडराओ! लडाइँ गर्न निस्क र परमप्रभु तिमीहरूसित हुनुहुन्छ!”
शेयर गर्नुहोस्
२ इतिहास 20 पढ्नुहोस्