१ तिमोथी 3:13
१ तिमोथी 3:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि डिकनले गर्नुपर्ने सेवा जसले राम्ररी गर्छन् तिनीहरूले आ-आफ्ना निम्ति प्रतिष्ठा र ख्रीष्ट येशूमा भएको विश्वासमा पनि ठूलो भरोसा पाउनेछन्।
शेयर गर्नुहोस्
१ तिमोथी 3 पढ्नुहोस्१ तिमोथी 3:13 नेपाली समकालीन संस्करण (NCV)
जस-जसले राम्ररी सेवा गरेका छन्, तिनीहरूले उत्तम प्रतिष्ठा र ख्रीष्ट येशूमा भएका तिनीहरूका विश्वासमा महान् निश्चयता पाउनेछन्।
शेयर गर्नुहोस्
१ तिमोथी 3 पढ्नुहोस्