१ तिमोथी 1:15
१ तिमोथी 1:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो वचन हरप्रकारले ग्रहणयोग्य छ, कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्दा मुख्य हुँ।
शेयर गर्नुहोस्
१ तिमोथी 1 पढ्नुहोस्१ तिमोथी 1:15 नेपाली समकालीन संस्करण (NCV)
यो भनाइ विश्वासयोग्य र पूर्ण रूपमा ग्रहणयोग्य छ: ख्रीष्ट येशू संसारमा पापीहरूलाई बचाउन आउनुभयो। जसमध्ये म सबैभन्दा खराब हुँ।
शेयर गर्नुहोस्
१ तिमोथी 1 पढ्नुहोस्