१ थेसलोनिकी 2:4
१ थेसलोनिकी 2:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर जसरी सुसमाचार हाम्रो जिम्मामा सुम्पनका निम्ति परमेश्वरले हामीलाई योग्य ठान्नुभयो, त्यसरी नै मानिसलाई प्रसन्न पार्न होइन, तर हाम्रो हृदय जाँच्नुहुने परमेश्वरलाई प्रसन्न पार्न हामी बोल्दछौं।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 2 पढ्नुहोस्१ थेसलोनिकी 2:4 नेपाली समकालीन संस्करण (NCV)
तर परमेश्वरले सुसमाचार सुम्पिन योग्य ठहराउनुभएका मानिसहरूझैं हामी बोल्दछौं। हामी मानिसहरूलाई प्रसन्न पार्न होइन, तर हाम्रा हृदय जाँच गर्नुहुने परमेश्वरलाई प्रसन्न पार्न कोसिस गर्दछौं।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 2 पढ्नुहोस्१ थेसलोनिकी 2:4 पवित्र बाइबल (NERV)
होइन, हामी सुसमाचर सुनाउँछौं किनकि परमेश्वरले हामीलाई परिक्षा लिनु भएको छ र यसो गर्नको लागि विश्वास गर्नुभएको छ। यसकारण जब हामी बोल्छौं हामी मानिसहरूलाई खुशी पार्ने कोशिश गर्दैनौं। हामी त परमेश्वरलाई खुशी पार्न चाहन्छौं। परमेश्वर नै एक हुनुहुन्छ जसले हाम्रो हृदय जाँच्नु हुन्छ।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 2 पढ्नुहोस्