१ शमूएल 3:10
१ शमूएल 3:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभु त्यहाँ आएर उभिनुभयो, र अघिजस्तै बोलाउनुभयो, “शमूएल, शमूएल।” शमूएलले जवाफ दिए, “भन्नुहोस्, तपाईंको दास सुन्दैछ।”
शेयर गर्नुहोस्
१ शमूएल 3 पढ्नुहोस्१ शमूएल 3:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह त्यहाँ आएर उभिनुभयो, र पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! शमूएल!” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको सेवकले सुन्दैछु।”
शेयर गर्नुहोस्
१ शमूएल 3 पढ्नुहोस्