१ शमूएल 21:14-15
१ शमूएल 21:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आकीशले आफ्ना सेवकहरूलाई भने, “यो मानिस त बौलाहा पो रहेछ। त्यसलाई किन मकहाँ ल्याउँदछौ? के मकहाँ बौलाहाहरूको अभाव छ, र तिमीहरू यसलाई मलाई सताउन ल्याउँदछौ? के यस्तालाई मैले मेरो घरमा राख्नु?”
शेयर गर्नुहोस्
१ शमूएल 21 पढ्नुहोस्१ शमूएल 21:14-15 पवित्र बाइबल (NERV)
आकीशले आफ्ना अधिकारीहरूलाई भने, “हेर यो मानिसलाई! यो त पागल हो। यस मानिसलाई मेरो उपस्थितिमा पागल कार्य गर्न यहाँ ल्याउनु अवश्यक छैन। भविष्यमा फेरि यो मानिसलाई मेरो घरमा नल्याउनु। मसँग यस्ता बौलाहा मानिसहरू धेरै छन्। मलाई तिमीहरूले यसलाई यहाँ ल्याउने कुनै काम थियो भन्ने लाग्दैन। फेरि-फेरि यसलाई यहाँ मेरो घरमा नल्याउनुँ!”
शेयर गर्नुहोस्
१ शमूएल 21 पढ्नुहोस्