१ शमूएल 17:28
१ शमूएल 17:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मानिसहरूसँग दाऊद कुरा गरिरहेका तिनका जेठा दाजु एलीआबले सुने, र उनी रीसले चूर भए। उनले दाऊदलाई यसो भनेर सोधे, “तँ यहाँ के गरिरहेछस्? वनमा भएका ती अलिकता भेड़ाहरू हेर्न तैंले कसलाई जिम्मा दिएर आइस्? म तँलाई चिन्दछु, घमण्डी र दुष्ट हृदय भएको। तँ लड़ाइँ हेर्नलाई मात्र आएको होस्!”
शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्१ शमूएल 17:28 पवित्र बाइबल (NERV)
दाऊदका जेठा दाज्यू एलीआबले दाऊद सैनिकहरूसित बात गर्दै गरेको सुने। एलीआब दाऊदसँग रिसाउँछ। एलीआबले दाऊदलाई भग्ने, “तँ यहाँ किन आइस्? भेंडाहरू मरुभूमिमा कसलाई छोडेर आइस्? तँ यहाँ आउनुको कारण मैले जाने। तँलाई जे गर्न पठाइएको हो त्यो गर्न तँ चाहँदैनस्। तँ यहाँ खालि युद्ध हेर्नलाई मात्र आउन चाहन्थिस्।”
शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्