१ पत्रुस 3:13-14
१ पत्रुस 3:13-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि तिमीहरू भलाइको निम्ति उत्साहित छौ भने, तिमीहरूको हानि गर्ने को हुन्छ र? तर धार्मिकताको खातिर दुःख भोग्नैपरे तापनि तिमीहरू धन्यका हौ। तिनीहरूका धम्कीको डर नमान, र भयभीत नहोओ।
शेयर गर्नुहोस्
१ पत्रुस 3 पढ्नुहोस्१ पत्रुस 3:13-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसैले तिमीहरू असल गर्न उत्सुक हुन्छौ भने कसले तिमीहरूलाई हानि गर्छ र? तर उचित कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। “तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!”
शेयर गर्नुहोस्
१ पत्रुस 3 पढ्नुहोस्१ पत्रुस 3:13-14 पवित्र बाइबल (NERV)
यदि तिमीहरू सदैव असल गर्ने प्रयत्न गरिरहेछौ भने तिमीहरूलाई कसले नोक्सान गर्न सक्छ? तर, धर्म गर्दा तिमीहरूले दु:खको सामना गर्न सक्छौ। यदि तिमीहरूलाई त्यस्तो भए तिमीहरू धन्य हुनेछौ। “तिमीहरूलाई कष्ट दिने मानिसहरूसित भयभीत नहोऊ, चिन्तामा नपर।”
शेयर गर्नुहोस्
१ पत्रुस 3 पढ्नुहोस्