१ राजाहरू 8:66
१ राजाहरू 8:66 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसको भोलिपल्ट तिनले मानिसहरूलाई बिदा दिए। तिनीहरूले राजालाई आशीर्वाद दिए, र परमप्रभुले आफ्ना दास दाऊद र आफ्नो प्रजा इस्राएलको निम्ति गर्नुभएका सबै असल कार्यको कारणले हृदय हर्षित र आनन्दित हुँदै तिनीहरू आ-आफ्नो घर लागे।
शेयर गर्नुहोस्
१ राजाहरू 8 पढ्नुहोस्१ राजाहरू 8:66 पवित्र बाइबल (NERV)
अर्को दिन सुलेमानले मानिसहरूलाई घर फर्किने आदेश दिए। तिनीहरू सबैले राजालाई धन्यवाद दिए अनि सबै खुशी मनाउँदै घर फर्किए। तिनीहरू खुशी थिए किनभने परमप्रभुले उहाँको सेवक दाऊद र इस्राएलका सबै मानिसहरूका निम्ति यी सबै राम्रो कार्यहरू गर्नु भएको थियो।
शेयर गर्नुहोस्
१ राजाहरू 8 पढ्नुहोस्