१ राजाहरू 8:10-11
१ राजाहरू 8:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब पूजाहारीहरू पवित्रस्थानबाट बाहिर आए, तब परमप्रभुको मन्दिर बादलले भरियो। अनि पूजाहारीहरूले त्यहाँ बादल भएको हुनाले सेवा गर्न सकेनन्, किनभने परमप्रभुको महिमाले मन्दिर भरिएको थियो।
शेयर गर्नुहोस्
१ राजाहरू 8 पढ्नुहोस्