१ राजाहरू 15:5
१ राजाहरू 15:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि हित्ती उरियाहको विषयमा बाहेक अरू कुरामा दाऊदले परमप्रभुको दृष्टिमा जे कुरा ठीक थियो त्यही गरेका थिए, र आफ्नो जीवन पर्यन्त उहाँको कुनै पनि आज्ञा उल्लङ्घन गरेका थिएनन्।
शेयर गर्नुहोस्
१ राजाहरू 15 पढ्नुहोस्१ राजाहरू 15:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि दावीदले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरेका थिए। तिनले आफ्नो जीवनकालभरि हित्ती उरियाहको विषयमा बाहेक याहवेहका कुनै आज्ञापालन गर्न चुकेका थिएनन्।
शेयर गर्नुहोस्
१ राजाहरू 15 पढ्नुहोस्