१ यूहन्ना 5:2
१ यूहन्ना 5:2 पवित्र बाइबल (NERV)
हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौं अनि हामी उनको आदेशहरू पालन गर्छौं।
शेयर गर्नुहोस्
१ यूहन्ना 5 पढ्नुहोस्१ यूहन्ना 5:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, तब यसैबाट थाहा पाउँछौं, कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौं।
शेयर गर्नुहोस्
१ यूहन्ना 5 पढ्नुहोस्१ यूहन्ना 5:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौँ भन्ने कुरा हामी यसरी थाहा पाउँछौ—परमेश्वरलाई प्रेम गरेर, र उहाँका आज्ञाहरू पालन गरेर।
शेयर गर्नुहोस्
१ यूहन्ना 5 पढ्नुहोस्