१ यूहन्‍ना 5:11-12 - Compare All Versions

१ यूहन्‍ना 5:11-12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

गवाहीचाहिँ यही हो, कि परमेश्‍वरले हामीलाई अनन्‍त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ। जससँग पुत्र हुनुहुन्‍छ, त्‍यससँग जीवन छ, जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्‍यससँग जीवन हुँदैन।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 5 NNRV

१ यूहन्‍ना 5:11-12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि साक्षी यही नै हो—परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन छैन।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 5 NCV

१ यूहन्‍ना 5:11-12 NERV (पवित्र बाइबल)

परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ। मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 5 NERV

१ यूहन्‍ना 5:11-12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

साक्षी यही हो: परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभएको छ र यो जीवनको मुहान उहाँका पुत्रमा छ। परमेश्‍वरको पुत्र हुनेसँग जीवन हुन्‍छ, पुत्र नहुनेसँग जीवन हुँदैन।

शेयर गर्नुहोस्
१ यूहन्‍ना 5 सरल नेपाली