१ कोरिन्थी 7:10
१ कोरिन्थी 7:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब विवाहितहरूलाई म कड़ा आज्ञा दिन्छु (मेरो आज्ञा होइन, तर प्रभुको आज्ञा हो): पत्नी पतिबाट नछुटोस्।
शेयर गर्नुहोस्
१ कोरिन्थी 7 पढ्नुहोस्१ कोरिन्थी 7:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
विवाहितहरूलाई म यो आज्ञा दिन्छु; मबाट होइन, तर प्रभुबाट: पत्नी आफ्ना पतिबाट अलग भएर नबसोस्।
शेयर गर्नुहोस्
१ कोरिन्थी 7 पढ्नुहोस्