१ कोरिन्थी 15:54-55
१ कोरिन्थी 15:54-55 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, तब लेखिएको त्यो वचन पूरा हुनेछ, “मृत्यु विजयमा निलिएको छ।” “ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?”
शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्१ कोरिन्थी 15:54-55 नेपाली समकालीन संस्करण (NCV)
जब विनाशीले अविनाशी रूप र मरणशीलले अमरताको रूप धारण गर्नेछ, तब लेखिएको त्यो वचन पूरा हुनेछ: “मृत्यु विजयमा निलिएको छ।” “ए मृत्यु, तेरो विजय कहाँ छ? ए मृत्यु, तेरो खील कहाँ छ?”
शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्१ कोरिन्थी 15:54-55 पवित्र बाइबल (NERV)
यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिन्छः “मृत्यु विजयमा निलिएको छ।” “हे मृत्यु! तेरो विजय कहाँ छ? चिहान! तेरो विषदन्त शक्ति कहाँ छ?”
शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्