१ कोरिन्थी 15:52
१ कोरिन्थी 15:52 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्१ कोरिन्थी 15:52 नेपाली समकालीन संस्करण (NCV)
एकै क्षणमा, आँखाको एक निमिषमा, तुरहीको आखिरी आवाजमा। जब तुरही बज्नेछ, मरेकाहरू अविनाशी रूपमा पुनर्जीवित हुनेछन् र हामीचाहिँ परिवर्तन हुनेछौं।
शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्