१ कोरिन्थी 15:1
१ कोरिन्थी 15:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई मैले प्रचार गरेको सुसमाचारको सम्झना दिलाउन चाहन्छु, जो तिमीहरूले ग्रहण गरेका छौ र त्यसमा तिमीहरू स्थिर रहेका छौ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्१ कोरिन्थी 15:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचारको बारेमा फेरि बताउन चाहन्छु। सुसमाचार तिमीहरूले ग्रहण गर्यौ र त्यहीमाथि तिमीहरू अडिएका छौ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्१ कोरिन्थी 15:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ।

१ कोरिन्थी 15 पढ्नुहोस्१ कोरिन्थी 15:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई मैले प्रचार गरेको सुसमाचारको सम्झना दिलाउन चाहन्छु, जो तिमीहरूले ग्रहण गरेका छौ र त्यसमा तिमीहरू स्थिर रहेका छौ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 15 पढ्नुहोस्