१ इतिहास 9:1
१ इतिहास 9:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सबै इस्राएल वंशावलीको सूचीमा इस्राएलका राजाहरूको पुस्तकमा दर्ता गरियो। यहूदाचाहिँ आफ्नो विश्वासघातले गर्दा कैद गरेर बेबिलोनमा लगियो।
शेयर गर्नुहोस्
१ इतिहास 9 पढ्नुहोस्१ इतिहास 9:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सबै इस्राएल वंशावलीको सूचीमा इस्राएलका राजाहरूको पुस्तकमा दर्ता गरियो। यहूदाचाहिँ आफ्नो विश्वासघातले गर्दा कैद गरेर बेबिलोनमा लगियो।
शेयर गर्नुहोस्
१ इतिहास 9 पढ्नुहोस्१ इतिहास 9:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सारा इस्राएलीहरूको सूची इस्राएल र यहूदाका राजाहरूका वंशावलीहरूको पुस्तकमा दर्ता गरियो। तिनीहरूको अविश्वासको कारण यहूदालाई बेबिलोनमा कैद गरेर लगियो।
शेयर गर्नुहोस्
१ इतिहास 9 पढ्नुहोस्१ इतिहास 9:1 पवित्र बाइबल (NERV)
इस्राएलका सबै मानिसहरूको नाउँ तिनीहरूका वंशावलीको सूचीमा लेखिएको छ। त्यो वंशावलीको सूची इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। यहूदाका मानिसहरूलाई कैदी बनाईयो र बाबेलमा जान बाध्य तुल्याइयो। तिनीहरूलाई त्यस स्थानमा लगियो किनभने तिनीहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्।
शेयर गर्नुहोस्
१ इतिहास 9 पढ्नुहोस्