YouVersion लोगो
खोज आइकन

प्रकाश 13:16-17

प्रकाश 13:16-17 NCV

त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र सेवकहरू, प्रत्येकलाई आफ्नो दाहिने हातमा अथवा निधारमा त्यसको छाप लाउन कर लगायो। त्यो छापचाहिँ त्यस पहिलो पशुको नाउँ अथवा त्यसको नाउँको संख्या हो, यो छाप नभईकन कसैले पनि किन्‍न वा बेच्न नपाउने भयो।

प्रकाश 13 पढ्नुहोस्