YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 76:1-2

भजनसंग्रह 76:1-2 NCV

यहूदामा परमेश्‍वर प्रसिद्ध हुनुभएको छ; इस्राएलमा उहाँको नाम महान् छ। उहाँको पाल शालेममा छ, उहाँको वासस्थान सियोनमा छ।

भजनसंग्रह 76 पढ्नुहोस्