धर्मीको शिरमाथि आशिष्हरूका मुकुट रहन्छन्, तर दुष्ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ। धर्मीको नाम आशिष्मा प्रयोग गरिन्छ, तर दुष्टको नामचाहिँ कुहिएर जानेछ।
हितोपदेश 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 10:6-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू