YouVersion लोगो
खोज आइकन

मर्कूस 1:17-18

मर्कूस 1:17-18 NCV

येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे।

मर्कूस 1 पढ्नुहोस्