YouVersion लोगो
खोज आइकन

मत्ती 7:1-3

मत्ती 7:1-3 NCV

“न्याय नगर, नत्रता तिम्रो पनि न्याय हुनेछ। किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ; जुन नापले तिमी नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ। “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढोलाई चाहिँ ध्यानै दिँदैनौ?

मत्ती 7 पढ्नुहोस्