YouVersion Logo
Search Icon

मत्ती 1:18-19

मत्ती 1:18-19 NCV

येशू ख्रीष्‍टको जन्म यसरी भयो: उहाँकी आमा मरियमको विवाह योसेफसित हुने प्रतिज्ञा भएको थियो, तर तिनीहरूका विवाह हुन अघि नै यो थाहा भयो कि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थिइन्। तिनका पति योसेफ एक धार्मिक मानिस भएकाले र आफू समाजमा अपमान हुन नचाहेकाले, तिनलाई सुटुक्‍क त्यागिदिने विचार गरे।

मत्ती 1 पढ्नुहोस्

Video for मत्ती 1:18-19