प्रस्थान 3:1

प्रस्थान 3:1 NCV

मोशाले आफ्ना ससुरा मिद्यानका पुजारी यित्रोका भेडाबाख्रा चराउँथे। अनि आफ्नो बगाललाई उजाडस्थानको पल्‍लो छेउतिर लगे; अनि तिनी परमेश्‍वरको पर्वत होरेबमा आए।

प्रस्थान 3:1 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति