YouVersion लोगो
खोज आइकन

सुलेमानको श्रेष्ठगीत 8:6-8

सुलेमानको श्रेष्ठगीत 8:6-8 NERV

मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस्, यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु, प्रेम मृत्यु जस्तै प्रबल हुन्छ, अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ, कुनै ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगो झैं दन्किन्छ। के कसैले आफ्नो प्रेमका निम्ति, आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने ऊ उपेक्षित हुन्छ र? हाम्री सानी बहिनी छ अनि जसको स्तन विकाश भएकै छैन, यदि कसैले तिनलाई विवाह गर्न खोजे, हामीले बहिनीको लागि के गर्नु पर्ने?