रोमीहरूलाई पावलको पत्र 12:19
रोमीहरूलाई पावलको पत्र 12:19 NERV
हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। धर्मशास्त्रमा परमप्रभु भन्नुहुन्छ, “दण्ड़ दिने काम मेरो हो, म साटो फेर्ने छु।”