YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 55:4-5

भजनसंग्रह 55:4-5 NERV

मेरो हृदय भित्रभित्रै जोडले धड्किरहेको छ। मलाई मृत्युसित डर लाग्यो। म डरले गर्दा र थर-थर कामी रहेकोछु, म ती विघ्न-वाधाहरूको तूफानबाट भाग्न चाहन्छु।

भजनसंग्रह 55 पढ्नुहोस्