YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 13:22

हितोपदेशको पुस्तक 13:22 NERV

ईमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ।