मर्कूसको सुसमाचार 2:27-28
मर्कूसको सुसमाचार 2:27-28 NERV
त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “विश्रामको दिन मानिसहरूलाई सहयोग गर्नु भनेर नै शुरू भएको हो। विश्राम दिनको नियमहरू पालन गनैर्पर्छ भनेर मानिसहरू बनेको होइन। यसैले मानिसको पुत्र नै शावाथ दिनको पनि प्रभु हो।”