YouVersion लोगो
खोज आइकन

मर्कूसको सुसमाचार 15:34

मर्कूसको सुसमाचार 15:34 NERV

ठीक तीनबजे येशू ठूलो स्वरमा चिच्याउनु भयो, “एलोई, एलोई, लामा सबखथनी!” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन एक्लै छोडनुभयो?”