YouVersion लोगो
खोज आइकन

मत्तीको सुसमाचार 8:32

मत्तीको सुसमाचार 8:32 NERV

येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ!” तब ती भूतहरूले मानिसहरूलाई छाडे र सुँगुरहरूमा पसे। त्यसपछि ती सम्पूर्ण बथानहरू डाँडाको भिरालो धारबाट झील तिर ओर्लिए। ती सबै झीलमा डुबे।