YouVersion लोगो
खोज आइकन

योएलको पुस्तक 2:13

योएलको पुस्तक 2:13 NERV

लुगा होइन, तिमीहरू को हृदय फटएर रोऊ।” परमप्रभु तिमीहरूका परमेश्वरकहाँ फर्केर आऊ। उहाँ दयालु अनि करूणामय हुनुहुन्छ। उहाँ चाँडै रिसाउनु हुन्न। उहाँ को प्रेम महान छ, दण्ड दिने बिषयमा उहाँले जो निर्णय लिनु भएको छ त्यो उहाँले परिवर्तन गर्न सक्नु हुछ।